खेलकुद

नेपालले टस जित्यो, दियो जिम्बावे ए लाई ब्याटिङको निम्तो

post-img

बैशाख २६, काठमाडौं । नेपाल र जिम्बावेविचको तेस्रो एकदिवसिय खेलमा नेपालले टस जितेर जिम्बावे ए लाई पहिला ब्याटिङको निम्तो दिएको छ ।
नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । आरिफ शेख र सागर महतोको स्थानमा बसिर अहम्मद र किशोर महतोले मौका पाएका छन् ।
गएरातिको वर्षाको कारण मैदान तयार नभएको कारण बिहान पुर्वनिर्धारित समयमा टस हुन सकेको थिएन् भने अब खेल ३३ ओभरको हुनेछ ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660