खेलकुद

एकदिवसीय र टी–२० शृङ्खला खेल्न जिम्बावे ‘ए’ टोली नेपाल आउँदै

post-img

 

बैशाख २, काठमाडौँ । नेपालले जिम्बावे ‘ए’ टिमविरुद्ध एकदिवसीय र टी–२० सिरिज खेल्ने भएको छ । जिम्बावेको ‘ए’ क्रिकेट टिम तीनवटा एकदिवसीय र तीन टी–२०को शृङ्खला खेल्न अप्रिल २८ तारिकमा काठमाडौं आइपुग्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कीर्तिपुरस्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरुको तीन वटा एकदिवसीय खेल हुनेछ । अप्रिल ३० तथा मे २ र ४ मा हुनेछन् भने टी–२० खेल मे ६, ७ र ९ मा हुनेछ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660