विशेष

मेचीनगरको प्लाइउड उद्योगमा आगलागी

post-img

विराटनगर, २८ फागुन । झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योगमा आगलागी भएको छ । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा अवस्थित भगवती लेमिनेट्स प्रा.लि.मा आज विहानखदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660