अन्तराष्ट्रिय

चीनमा १३३ जना सवार हवाइजहाज दुर्घटना

post-img

चैत्र ७, काठमाडौं । चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ । चीनको युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको छ । जहाजमा १३३ जना यात्रु सवार थिए ।
उक्त जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ । यस्तै अधिकारीहरुका अनुसार उद्धार कार्य भइरहेको छ भने घटना बारे विस्तृत जानकारी आउन बाँकी रहको छ ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660