Uncategorized

कांग्रेस महामन्त्रीमा गगन थापाको जित पक्का

post-img

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाको जित पक्का भएको छ ।

पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ३९९० मत गन्दा उनले २५८१ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ७ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660