Uncategorized

कुलमानविरुद्धको रिट सर्वोच्चद्वारा अस्विकार, कुलमानलाई काम गर्ने बाटो खुल्यो

post-img

असोज ५, काठमाडौं । नेपाल सरकारले २७ साउनमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर हितेन्द्रदेव शाक्यलाई हटाउने निणर्य गैरकानुनी भएको भन्दै उनले सर्वोच्च अदालत गएर आफूलाई हटाउने र घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निणर्य खारेजको माग गर्दै अदालत गएका उनले मन्त्रिपरिषद् निणर्य कार्यान्वयन नगर्न र घिसिङलाई कार्यकारी निर्देशकको पदमा काम गर्न नदिन अन्तरिम आदेश मागेका थिए ।
तर अन्तरिम आदेश दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासल अस्वीकार गरेको छ । यसो हुँदा अब यस मुद्दाको टुंगो नलाग्दा सम्म कार्यकारी निर्देशकमा कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660