Uncategorized

मस्तिष्कघात निम्त्याउन सक्ने हुचिङ (अजिनोमोटो) किन अझै हुँदै छ खानामा प्रयोग ?

post-img

साधरण भाषामा हुचिङ या अजिनोमोटो भन्ने मन्द विषालु तत्वले गर्दा कुनै पनि खाना निकै टेष्टी बन्ने गर्दछ । खाना स्वादिलो हुनुको कारण हो यसमा प्रयोग हुने रसायन(मोनोसोडियम ग्लुटोमेट) । तर के स्वादको लागि हामी आफ्नो ज्यानको समेत पर्वाह नगर्ने मूर्ख भइसकेका हाँै त ?

अजिनोमोटोको सेवनले निम्त्याउने स्वास्थ्य समस्याहरु यस प्रकारले रहेका छन् ः

१. टाउको दुख्नु
२. चिलाउने
३. शाररिक मास पेशी सुनिने
४. पेटमा जलन हुने
५. मोटेपना
६. माइगे्रन

यी सबै समस्याहरुले च्यापेपछि मानिसलाई निकट भविष्यमा मस्तिष्कघात पनि हुन सक्ने सम्भावना हुन्छ । यसले हाम्रो शरिरलाई यतिको हानी पुर्‍याउँछ भन्ने थाहा हुँदा हुँदै ज्यानलाई बाजी राख्नु भन्दा यसको बहिस्कार नै हाम्रो जीवनको निम्ति उत्तम रहनेछ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660