Uncategorized

राष्ट्रिय फुटबल टोली पोखरामा ट्रेनिङ्ग गर्दै

post-img

साउन ३२, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली पोखरामा गत हप्ताको बुधबारदेखि ट्रेनिङ्ग गर्दै आइरहेका छन् ।
हाल नेपाली राष्ट्रिय फुटबल टोली आउदै गरेको साफ च्याम्पियनसिप र एएफसी एसियन कप चाइना क्वालिफायरसको फाइनल राउन्डको तयारी गरिरहेका छन् ।
प्रकाश बुढाथोकी र एरिक बिष्टले राष्ट्रिय टोलीको क्याम्पमा उपस्थित नहुने हुँदा उनीहरुको सट्टामा शिशिर लेखी, सेसाङ्ग आङ्गदेम्बे र गोलरक्षक बिशाल सुनार हुनेछन् ।

 

खेलाडीहरुः किरण कुमार लिम्बु, बिशाल श्रेष्ठ, दीप कार्की, बिकेश कुथु,अर्पणर् कार्की, बिशाल सुनार, रजिन धिमाल, सुमन अर्याल, रन्दीप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ्ग, रोहित चन्द, सुरज जीउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ्ग, राजन गुरुङ्ग, पुजन उपरकोटी, बिक्रम लामा, सन्तोष तामाङ्ग, सन्जोग राई, बिशाल राई, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ्ग, सुनिल बल, मनिस डागीँ, जर्ज प्रिन्स कार्की, अन्जन बिष्ट, आयुश घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, शिशिर लेखी, सेसाङ्ग आङ्गदेम्ब

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660