Uncategorized

मैदान बाहिर पनि मेस्सीको एकछत्र राज

post-img

साउन ३१, काठमाडौं । अर्जेनटिनी कप्तान तथा फ्रेन्च क्लब पि.एस.जी का खेलाडी लियोनल मेस्सीले ईन्सटाग्राममा समेत किर्तिमान राख्न सफल भएका छन् । ईन्सटाग्रामको इतिहासमा सबैभन्दा धेरै लाइक(२१.८ मिलियन) गरिएको पोष्टमा मेस्सीले कोपा अमेरिकाको ट्रफीसँगको फोटो राखेका छन् ।

यस्तै बार्साको विधाई समारोहकोे पोष्ट र पि.एस.जीको हस्ताक्षर समारोहको पोष्टमा २०.७ मिलियन लाईक गरिएको छ । यो सँगै ईन्सटाग्रामको इतिहासमा सबैभन्दा धेरै लाइक गरिएको तीन पोष्ट मेस्सीको रहन सफल भएको छ ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660