Uncategorized

मिस सुप्रानेशनलमा नेपालको प्रतिनिधत्व गर्दै सिमल कनौजिया

post-img

पोल्यान्डमा जारी १२औँ मिस सुप्रानेशनल सुन्दरता प्रतियोगीतामा मिस सुप्रानेशनल नेपाल सिमल कनौजियाले नेपालको प्रतिनिधत्व गर्दै छिन् । नेपालले मिस सुप्रानेशनलमा प्रतिस्पर्धा गरेको यो तेस्रो वर्ष हो । यस वर्ष भने थुप्रै नेपालीको आशाको किरण बनेकी सिमल सम्पूर्ण रुपले तयार भएर पोल्यान्ड गएकी छिन् ।

उनले प्रतिस्पर्धाको चौधौंं दिनसम्म आइपुग्दा सबैको मन जितेकी छिन् । यसका साथै उनले सम्पूर्ण नेपालीहरुलाई मिस सुप्रानेशनलको एप डाउनलोड गरी भोट गरेर सोझै टप १२ मा पुर्‍याउन आव्हान गरेकी छिन् । आशा छ उनले सारा नेपालीलाई गौरवान्वित बनाउने छिन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660