Uncategorized

मौसम बदली हुने वर्षा र हिमपातको सम्भावना

post-img

माघ २४, काठमाडौं । नेपालमा केही दिनदेखि मौसममा बदलाव आइरहेको छ । केहीदिनदेखि बादल लाग्ने, हल्का वर्षा हुने भइरहेको छ । देशभर आजको मौसम पनि बदली हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भागमा हल्का वर्षा हुनेछ । मुलुकको उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात शाखाले जनाएको छ ।
शाखाका अनुसार आज दिउँसो प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको पूर्वानुमान रहेको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660